स्वास्थ्य ब्यूरोमन्त्री पोखरेलले गरे बर्थिङ्ग सेन्टरको उद्घाटन
न्यूज ब्यूरो || जलेश्वर, ७ बैशाख । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले महोत्तरीको कान्तिबजारमा बर्थिङ्ग सेन्टरको उद्घाटन गरेका छन् । महोत्तरीको गौशाला नगरपालिकामा रहेको स्वास्थ्यचौकी कान्तिबजारमा शुक्रबार एक कार्यक्रमबीच उक्त बर्थिङ्ग सेन्टरको उद्घाटन गरेका हुन् । नगरपालिकाको वडा
८ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो











