स्वास्थ्य ब्यूरोमधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानले अब पढाई शुरु गर्दै
आई ओ एमवाट पहिलो पटक स्नातक तहका तीन वटा विषयको अध्यापन अनुमति प्रतिष्ठानले पाएको छ । जस अन्तर्गत नर्सिङ, पब्लिक हेल्थ तथा ल्याब तर्फका लागि २०र२० वटा सिटमा भर्ना पनि भएको प्रतिष्ठानले जनाएको छ ।
४ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो










