स्वास्थ्य ब्यूरोजनकपुरकै न्यूरो हस्पिटलमा 'क्रोनियोटोमी' को सफल अपरेशन
बिरामीका बुवा परशुराम यादवले जनकपुरधामका एक अस्पतालले इलाज हुन्छ भन्दै हप्ता दिनसम्म राखेर लाखौ रुपैया खर्च गराएको र अन्त्यमा सिटिस्क्यान गरेपछि थप उपचारका लागि यहाँ सम्भव हुदैन भन्दै रेफर गरेको बताए ।
४ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो











