प्रमुख समाचारजनकपुरमा यी ठाउँ बाहेक सबै पसलहरु खोल्ने सहमति
न्यूज ब्यूरो, जनकपुरधाम । लकडाउनका कारण प्रभावित भएको जनकपुर बजारको सबै पसलहरु खोल्ने सहमति भएको छ । जिल्ला प्रशासन कार्यालय धनुषामा आज बसेको सुरक्षा समितिको बैठकबाट जनकपुरको सम्पूर्ण पसलहरु खोल्ने निर्णय गरिएको हो । धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाका अनुसार, जीमखाना, सिनेमा हल, सैलुन लगा
६ वर्ष अगाडि · प्रमुख समाचार










