प्रमुख समाचारप्रदेश २ को नामः 'मधेश' साझा
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ को नामाकरण गर्ने उपर अहिले राजनीतिक दलहरुको छलफल जारी रहेको छ । प्रदेश नं. २ को नामाकरणको लागि अहिले आन्तरिक छलफल भईरहेको छ । सो बिषयमा दलहरुबीच करिब करिब सहमति समेत भएको हो । मधेशलाई कमन अर्थात साझा राखी प्रदेशको नामाकरण हुनुपर्नेमा केन्द्रीत गरिएको जनाइएको छ
६ वर्ष अगाडि · प्रमुख समाचार










