प्रमुख समाचारपिकअप र मोटरसाईकल जुध्यो, २ जनाको मृत्यू !
न्यूज ब्यूरो, बर्दिवास । प्रदेश नं. २ को महोतरीको बर्दिवासमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यू भएको छ । महोत्तरीको व्यापारिक बजार मानिएको बर्दिवासमै दुर्घटना भएको हो । बर्दिबास नगरपालिका वडा नं. ६ किसानगर स्थित पिकअप भ्यान र मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्या
६ वर्ष अगाडि · प्रमुख समाचार











