प्रमुख समाचारप्रअ मण्डलले भाडाका गुण्डा बोलाएर दादागिरी देखाए : मेयर दास
न्यूज ब्यूरो, जनकपुरधाम । प्रधानाध्यापक चयनको विवाद चुलिएपछि धनुषाको गिद्धा स्कूलमा प्रधानाध्यापक (हेडमास्टर) पवन कुमार मण्डलले भाडाको गुण्डा बोलाएर दादागिरी देखाएको आरोप लगाइएको छ । धनुषाको विदेह नगरपालिका अन्तर्गत पर्ने उच्च मावि गिद्धा बेलापट्टीका प्रअ मण्डलले जनकपुर र आफ्ना गाउँबाट टयाप्पे गुण्ड
७ वर्ष अगाडि · प्रमुख समाचार









