प्रमुख समाचारBreaking ! प्रदेश नम्बर २ को नाम 'मधेश प्रदेश' बहुमतले पारित !
मधेस प्रदेशसँगै नामकरणका लागि जानकी, मिथिला भोजपुरा र मध्य मधेश प्रदेश प्रस्ताव दर्ता भएको हो । मधेस प्रदेश प्रस्तावमा दुई तिहाइ मत नभए अर्को प्रस्तावमा मतदान हुनेछ ।
४ वर्ष अगाडि · प्रमुख समाचार











