प्रमुख समाचारजसपाको पार्टी प्रवेशमा ओरकेष्ट्रा, महिला नर्तकी नचाएर पार्टी प्रवेश (भिडियो सहित)
नर्तकी नचाएर पार्टी प्रवेश कार्यक्रम गराएको भन्दै आलोचना भएको हो । समाजिक सँजाल प्रयोगकर्ताहरुले मान्छे जम्मा पार्नको लागि मात्र केटी नचाएको पनि टिप्पणी गरिएको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार










