प्रमुख समाचारजनकपुरको प्रचण्ड गर्मीमा आगो बाले जनमत
आफ्नै देशमा अनागरिक भएर नागरिकताविहिन रहेका नागरिकलाई कानुनी प्रक्रिया पुरयाएर नागरिकताको लागि आगो बालेका हुन् । विद्यार्थी जनमत सँघका बीरेन्द्र यादव, इजाज अन्सारी लगायतका दर्जनौ कार्यकर्ताहरुले जिप्रका अगाडी आगो बालेका हुन् ।
३ वर्ष अगाडि · प्रमुख समाचार











