प्रमुख समाचारमधेस आन्दोलनका शहिद परिवारलाई प्रदेश सरकारको जागिर
न्यूज ब्यूरो | जनकपुरधाम, १६ जेठ । मधेस आन्दोलनको क्रममा शहादत दिएका एक शहिद परिवारलाई प्रदेश नं. २ का सरकारले जागिर दिएका छन् । मधेस आन्दोलनको क्रममा शहिद भएका रामबिबेक यादवको धर्मपत्नी अनिला कुमारी यादवलाई मुख्यमन्त्री लालबाबु राउतले मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा सहिद परिवारलाई रोजगार
८ वर्ष अगाडि · प्रमुख समाचार











