प्रमुख समाचारनेपाल हुँदै भारत जान लागेकी एक पाकिस्तानी युवति बोर्डरबाटै पक्राउ
हालै भारतमा दावत—ए—इश्लामी संगठनको गतिविधि तीब्र बनेपछि अमन चैनको बिरोधीहरु नेपालको बाटो हुँदै भारतमा अपराधिक गतिविधि संचालन गर्न खुफिया रिपोर्टका आधारमा सीमावर्ती क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको हो ।
४ वर्ष अगाडि · प्रमुख समाचार










