प्रमुख समाचारतेस्रो मधेस आन्दोलनका प्रथम शहिद राजीव राउत विर्सिइयो ?
न्यूज ब्यूरो | जनकपुरधाम, १ भदौ । तेस्रो मधेस आन्दोलनका प्रथम सहिद राजीव राउतको आज भदौ १ गते २०७५ को तेस्रो स्मृति दिवस रहेको छ । संविधानप्रति असन्तुष्टि जनाउँदै मधेशवादी दलहहरुले सुरु गरेको आन्दोलनका क्रममा २०७२ साल भदौं १ गते पूर्व–पश्चिम राजमार्ग अन्तरगत सप्तरीको भारदहमा प्रहरीको गोली लागि स्थानि
८ वर्ष अगाडि · प्रमुख समाचार











