प्रमुख समाचारजसपा र एमालेबीच 'ब्रेकअप'
परिवर्तन गर्न चाहनेहरूलाई यो चुनावले पराजय गराएको समेत अध्यक्ष यादवले गुनासो गरे । चुनावी परिणामले लोकतान्त्रिक र क्रान्तिकारीहरूबीच सहकार्य र एकता गर्नुपर्ने अवस्था सिर्जना गरेकोसमेत उनले बताए ।
३ वर्ष अगाडि · प्रमुख समाचार











