प्रमुख समाचार७९ एसपीको सरुवा, धनुषामा एसपी "गोविन्द थपलिया"
न्यूज ब्यूरो || काठमान्डौँ, २३ बैशाख । नेपाल प्रहरीले ७९ जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयले बढुवा समितिको सिफारिसमा एसपीहरुको सरुवा गरेको हो । आज गरिएको सरुवा सुची अनुसार धनुषामा एसपी गोविन्द थपलिया आउने भएको छ । प्रहरी प्रधान कार्यालय कानुन शाखामा कार्यरत थपलियाला
८ वर्ष अगाडि · प्रमुख समाचार










