७९ एसपीको सरुवा, धनुषामा एसपी "गोविन्द थपलिया"
न्यूज ब्यूरो || काठमान्डौँ, २३ बैशाख । नेपाल प्रहरीले ७९ जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयले बढुवा समितिको सिफारिसमा एसपीहरुको सरुवा गरेको हो । आज गरिएको सरुवा सुची अनुसार धनुषामा एसपी गोविन्द थपलिया आउने भएको छ । प्रहरी प्रधान कार्यालय कानुन शाखामा कार्यरत थपलियाला

२०७५ बैशाख २३ आइतबार, दिउँसो ३:५९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो ||
काठमान्डौँ, २३ बैशाख । नेपाल प्रहरीले ७९ जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरेको छ ।
प्रहरी प्रधान कार्यालयले बढुवा समितिको सिफारिसमा एसपीहरुको सरुवा गरेको हो ।
आज गरिएको सरुवा सुची अनुसार धनुषामा एसपी गोविन्द थपलिया आउने भएको छ ।
प्रहरी प्रधान कार्यालय कानुन शाखामा कार्यरत थपलियालाई धनुषामा पठाईएको हो ।
यस्तै, एन्टी क्राईम एपसी मानिएकी एसपी मीरा चौधरीलाई भने बारामा सरुवा गरिएको हो ।
यस्तै, धनुषाका निवर्तमान एसपी चक्र बहादुर सिँहलाई भने प्रदेश प्रहरी कार्यालय सुर्खेतमा सरुवा गरिएको हो ।
एसपीहरुको सरुवा सूचि यस प्रकार छन्









कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…