प्रमुख समाचारउमेश बचाउको लागि चाहिने वास्तविक ब्लडमनी कति ?
न्यूज ब्यूरो | जनकपुरधाम, १६ जेठ । तराई मधेस मात्र नभई अहिले देशभरि नै उमेश बचाउको लागि सहयोगी हातहरु अग्रसर भएको देखिन्छ । सउदी अरेबियामा एक पाकिस्तानी नागरिकको हत्या अभियोगमा मृत्यूदण्ड सजाय सुनाइएका धनुषाका उमेश यादवको चर्चा अहिले उत्कर्षमा छ । देश विदेशमा रहेका युवाहरु उमेश बचाउको लागि एक एक पैस
८ वर्ष अगाडि · प्रमुख समाचार










