प्रमुख समाचारअस्पतालभित्रै विरामी महिलामाथि स्वास्थ्यकर्मीद्वारा बलात्कारको प्रयास, मण्डल पक्राउ !
खडक नगरपालिका वडा नम्बर ८ बिसनपुरकी २१ वर्षीया पीडित दलित महिला बिहीबार राती करिब ११ बजे किड्नीको पत्थरीका कारण पिसाब अडिएर पेट दुखेपछि एम्बुलेन्सबाट उपचारका लागि एडभान्स अस्पताल पुगेकी थिइन्।
१ वर्ष अगाडि · प्रमुख समाचार











