प्रमुख समाचारस्वास्थ्यमन्त्री ढकालविरुद्ध अख्तियारमा उजुरी
न्यूज ब्यूरो, काठमाडौं । स्वास्थ्यमन्त्री भानुभक्त ढकालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । विवेकशील नेपाली दलका नेता तथा बाग्मती प्रदेशसभा सदस्य रमेश पौड्यालले अख्तियारमा स्वास्थ्यमन्त्री ढकालविरुद्ध उजुरी दिएका हुन् । बजार दरभन्दा चार गुणासम्म महँगो पर्ने गरी मेडिकल सामाग्री
६ वर्ष अगाडि · प्रमुख समाचार









