प्रमुख समाचारजनकपुरको फुटपाथमा नरिवल बेच्ने युवक प्रहरीबाट कुटिए !
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममै प्रहरी जवानले फुटपाथमा नरिवल बेचेर गुजारा गरिरहेका एक युवकलाई कुटपीट गरेको छ । प्रहरी जवानले मागेको पैसा नदिँदा नारिवल बेच्दै आएका १६ वर्षीय रोशनकुमार चौधरीलाई प्रहरी जवानले कुटेको हो । जानकी मन्दिर परिसरका प्रहरी जवान प्रेमशंकर यादवल
७ वर्ष अगाडि · प्रमुख समाचार











