प्रमुख समाचारजनकपुर: १० वर्षीय बालिका बलात्कार आरोपमा ५५ वर्षीय पुरुष फरार !
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा १० वर्षीया बालिका उपर बलात्कार भएको घटना बाहिर आएको छ । धनुषाको लक्ष्मीनिया गाउँपालिकाको वडा नम्बर २ का एक ५५ वर्षीय पुरुषले बालिका बलात्कार गरी फरार रहेको बताइएको छ । गत शनिबार दिउँसो ३ बजे पुरुषले सँचालन गर्दै आएको किराना पसलमा नजिकै खेलिरहेको बालिकालाई ललाइ फकाइ
६ वर्ष अगाडि · प्रमुख समाचार









