प्रमुख समाचारइन्जिनियर रामबाबु साहको असुली आतङ्क, खोटाङ सरुवा भए पनि रौतहटमै अवैध असुलीमा व्यस्त
मागबमोजिमको रकम नदिए प्रहरी प्रशासनलाई प्रभावमा पारी भ्याट बिल सहितका वैध गिटी(बालुवा बोकेका ट्रक, टिपर र ट्याक्टरहरूलाई बाटोमै रोकेर दुःख दिने र अन्ततः आफ्नो कार्यालयमा पुर्‍याएर ३० देखि ५० हजार रुपैयाँसम्म गैरकानुनी जरिवाना तिराउने गरेको आरोप उनीमाथि छ।
४ महिना अगाडि · प्रमुख समाचार











