लकडाउन क्रमशः हलुका पार्न सरकारलाई निर्देशन !
न्यूज ब्यूरो, काठमान्डौं । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि लगाइएको लकडाउन क्रमशः विस्तारै खुकुलो पार्न निर्देशन दिइएको छ । आज (सोमबार) संसदीय समितिले लकडाउनलाई क्रमशः खुकुलो पार्न सरकारलाई निर्देशन दिएको हो । यसका साथै, कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि पीसीआर प्रविधिबाट गरिने परीक्ष
६ वर्ष अगाडि · प्रमुख समाचार











