प्रमुख समाचारसिरहाबाट ड्रगस , गोलि र अबैध सुन सहित एक पक्राउ
विनय यादव || सिरहा, २१ चैत्त । ईलाका प्रहरी कार्यालय लहानले लहान १ बाट एकजनालाई आज ९बुधबार० गोलि, लागू औषध र अबैध सुन सहित पक्राउ गरेको छ । प्रहरीले कल्याणपुर नगरपालिका वडा २ बस्ने मो। अब्दुल गफार शेखका २८ वर्षीय छोरा मो। सजबुल शेखलाई पेस्तोलमा लाग्ने २ राउन्ड गोलि, नियन्त्रित लागु औषध नाइट्राजेपाम
८ वर्ष अगाडि · प्रमुख समाचार











