प्रमुख समाचारमधेशमा जनमत पार्टीको प्रेसर थेग्न मुख्यमन्त्री यादवलाई हम्मे हम्मे !
प्रदर्शन भइरहँदा सभामुख मण्डलले छानबिन समिति गठन गर्न मुख्यमन्त्री यादव सहमत भइसकेको भन्दै जनमतका सांसदहरुलाई बस्न आग्रह गरेका थिए । तर, उनीहरुले प्रदर्शन जारी राख्दाराख्दा सभामुख मण्डलले मुख्यमन्त्रीलाई विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव दर्ता गर्न अनुमति दिए ।
२ वर्ष अगाडि · प्रमुख समाचार











