कोरोना अपडेट : विश्वभर साढे २२ लाख संक्रमित, १ लाख ५४ हजारको मृत्यु
न्यूज ब्यूरो, एजेन्सी । विश्वभर कोरोना भाइरस संक्रमण पुष्टि हुनेको संख्या २२ लाख ५० हजार ४ सय ५ पुगेको छ । समाचार तयार पार्दासम्म विश्वभर कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ५४ हजार २ सय ४५ जनाो मृत्यु भएको छ । संक्रमित र मृतकको संख्या अमेरिकामा सबैभन्दा बढी छ । त्यहाँ ६ लाख ९९ हजार ७ सय ६ ज

२०७७ बैशाख ६ शनिबार, बिहान ७:३४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, एजेन्सी । विश्वभर कोरोना भाइरस संक्रमण पुष्टि हुनेको संख्या २२ लाख ५० हजार ४ सय ५ पुगेको छ ।
समाचार तयार पार्दासम्म विश्वभर कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ५४ हजार २ सय ४५ जनाो मृत्यु भएको छ । संक्रमित र मृतकको संख्या अमेरिकामा सबैभन्दा बढी छ ।
त्यहाँ ६ लाख ९९ हजार ७ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै २८ हजार ९ सय ९८ जनाको मृत्यु भइसकेको छ ।
त्यस्तै स्पेनमा १ लाख ९० हजार ८ सय ३९, इटालीमा १ लाख ७२ हजार ४ सय ३४, फ्रान्समा १ लाख ४९ हजार १ सय ३०, जर्मनीमा १ लाख ४१ हजार ३ सय ९७ पुगेको छ ।
यस्तै, बेलायतमा १ लाख ९ हजार ७ सय ६९ जनाको कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नेपालमा भने हिजोसम्म संक्रमित संख्या ३० पुगेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…