प्रमुख समाचारभौतिक पूर्वाधार मन्त्री यादवले सम्हाले मन्त्रालय
मन्त्रालयका सचिव कृष्णकुमार मिश्रले यातायात कार्यालयमा टोकन मेसिन पठाउने तयारी भइरहेको बताए । चार वटा कार्यालयमा पठाइसकेको छ । सम्भव हुने कार्यालयमा टोकन प्रणाली आइतबारदेखि नै लागु हुने छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार











