प्रमुख समाचारआगलागी पीडितको नाममा मन्दिरको जग्गा कब्जा गरिए सहन हुँदैनः राष्ट्रिय एकता अभियान
“आगलागी पीडितलाई राहत दिने बहानामा यो अतिक्रमित भूमिमा गैर–नेपाली नागरिकहरू, विशेष गरी मुस्लिमहरू लगायतका व्यक्तिहरू बसोबास गर्न थालेका छन्, जसले हाम्रो धार्मिक र ऐतिहासिक सम्पदालाई मात्र नभई आन्तरिक शान्ति, सुरक्षा र सामाजिक क्षेत्रमा पनि गम्भीर खतरा पैदा हुने संकेत गरेको छ। यस्ता गैरकानुनी अतिक्रमणले हाम्रा धार्मिक स्थलहरूको पवित्रतालाई उल्लङ्घन गर्ने मात्र होइन न्याय, समानता र विधिको शासनको सिद्धान्तलाई पनि कमजोर बनाउँछ।”– ज्ञापन पत्रमा उल्लेख छ ।
२ वर्ष अगाडि · प्रमुख समाचार









