प्रमुख समाचारउपमेयरको सरकारी गाडीले ठक्कर दिँदा दुई जना घाईते, एकको अवस्था सख्त
घाईतेहरुको नाम अझै खुलेको छैनन् भने उनीहरुलाई उपमेयरकै गाडीमा राखेर उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याइएको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी प्रदीप बहादुर क्षेत्रीले जानकारी दिएका छन् ।
४ वर्ष अगाडि · प्रमुख समाचार











