प्रमुख समाचार'गोजी र राजनीतिक पार्टीको पत्रकार नभएर सदस्यता दिइएन'
सक्रिय पत्रकारहरुलाई सदस्यता नदिएर गैर पत्रकार एवम् निष्क्रिीयहरुलाई सदस्यता नविकरण गरेपछि र नयाँ सदस्यता नदिएपछि पत्रकार महासँघ धनुषा शाखाको नेतृत्वमाथि प्रश्न उठाउँदै चर्को आलोचना भएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार









