प्रमुख समाचार'आज ८ जनामा कोरोनाको पुष्टि भएको छैन' : मन्त्रालय
न्यूज ब्यूरो, विराटनगर । विभिन्न सञ्चारमाध्यमहरुमा प्रदेश १ मा आजै ८ जनामा कोरोना पोजिटिभ पुष्टि भएको समाचार अपुष्ट रहेको अस्पतालले जनाएको छ । प्रदेश नं. १ का समाजिक विकास मन्त्रालयका सूचना अधिकारी बलराम पराजुलीले कोशी अस्पताललाई उदृत गर्दै ८ जनामा कोरोक्रिनाको पुष्टि अझै नभएको प्रतिया दिनुभएको छ ।
६ वर्ष अगाडि · प्रमुख समाचार










