प्रमुख समाचारआफैँ वकिल रहेका जसपाका उम्मेदवार दिपेन्द्र झा आचारसंहिताको धज्जिया उडाउँदै
निर्वाचन आचारसंहिताको परिच्छेद ४ को बुँदा नम्बर १३ को (ड) मा निर्वाचन आयोगले मल्टिकलरको फ्लैक्स बोर्ड झुण्डयाउन नपाउने, ३ फिट देखि ४ फिटभन्दा अधिक साईजको बोर्ड बनाउन नपाउने उल्लेख गरेपनि झाको घरदैलोमा सवारीमा ठुल ठुला फ्लैक्स बोर्ड लगाएको देखिएको छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार











