प्रमुख समाचार६८ यात्रु बोकेको यति एयरलाईन्सको विमान दुर्घटनाः अहिलेसम्म ३२ जनाको शव निकालियो
बिहान साढे १० बजे काठमाडौंबाट पोखराका लागि उडेको ९ एन–एएनसी विमानमा चालक दलका ४ जना सहित ६८ यात्रु सवार रहेको त्रिभुवन विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले जानकारी दिए । ६८ यात्रुमध्ये ३र३ जना शिशु तथा बालबालिका र ६२ वयस्क रहेको जानकारी छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार











