प्रमुख समाचारराष्ट्रियसभा निर्वाचनमा मधेश प्रदेशबाट काँग्रेसका आनन्द ढुँगाना विजयी
यस्तै, महिला तर्फ जनता समाजवादी पार्टी (जसपा) नेपालबाट पूजा चौधरी विजयी भएकी हुन् । चौधरीले कुल मतमध्ये ७ हजार ९ सय २३ मत प्राप्त गरी निर्वाचित भएकी हुन् । यस्तै, एमालेको २ हजार ४ सय ८४ मत, जनमतको ८१८ मत परेको हो । महिला तर्फ सूर्य छापको भने २ हजार ४ सय ४६ मत प्राप्त भएको हो ।
२ वर्ष अगाडि · प्रमुख समाचार











