प्रमुख समाचारहिजो मधेशमा एमालेलाई निषेध गर्नेहरु आज सयौँ किलोको माला लिएर स्वागत गर्दैछः ओली
पार्टी प्रवेश कार्यक्रममा ओलीलाई ३०५ किलोको माला लगाएर स्वागत गरिएको थियो । लोसपाबाट धनुषा निर्वाचन क्षेत्र नम्बर २ का निवर्तमान प्रतिनीधिसभा सदस्य उमाशँकर अरगरियासहित दर्जनौ नेता कार्यकर्ताहरु एमाले प्रवेश गरेका थिए ।
४ वर्ष अगाडि · प्रमुख समाचार










