प्रमुख समाचारहिन्दु धर्मगुरु आचार्यमाथि कसले गरयो गोली प्रहार ?
न्यूज ब्यूरो || जनकपुरधाम, २५ चैत्त । गोली लागेर घाइते भएका हिन्दु धर्म गुरु आचार्य श्रीनिवास खतरामुक्त रहेको अस्पताल प्रशासनले जनाएको छ । आइतबार बिहान २ बजेतिर शौच गर्न निस्किएका बेला आचार्यलाई विराटनगरको जतुवामा गोली प्रहार भएको थियो । उनको दायाँ छातीको कुम मुनिको भाग छेडेर गोली पार भएको जिल्ला प्
८ वर्ष अगाडि · प्रमुख समाचार











