प्रमुख समाचारजनकपुरकी पत्रकार उमा सिँह हत्याको ११ वर्ष पूरा !
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरकी महिला स्वर्गीय पत्रकार उमा सिँहको हत्याको आज ११ वर्ष पुरा भएको छ । गत वि. स. २०६५ साल पुस २७ गते जनकपुरधामको रजौल स्थित आफ्नै डेरामा रहेको समयमा उनको विभत्स हत्या भएको थियो । २०६५ पुस २७ गते राती करिब ७ः३० बजेको समयमा अहिलेको जनकपुरधाम उप महानगरपालिका वडा १४ स्थित
६ वर्ष अगाडि · प्रमुख समाचार










