प्रमुख समाचारकाठमान्डौं : एकै परिवारका ३ जनामा कोरोना आशंका, प्रहरीद्धारा बिल्डिँग लकडाउन !
न्यूज ब्यूरो, काठमान्डौं । काठमाडौंको पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टको १५ औं तलामा बस्ने आमा, छोरा र बुहारीलाई र्‍यापिड डायग्नोस्टिक टेस्ट किटमा परिक्षण गर्दा कोरोना पोजिटिभ देखिएको छ । यो समाचार कान्तिपुर दैनिकको अधिकारिक डिजिटल पोर्टलमा प्रकाशित गरिएको छ । प्रहरी उच्च स्रोतका
६ वर्ष अगाडि · प्रमुख समाचार









