प्रमुख समाचारजनकपुरमा माछा, मासु र मदिरा विक्रीवितरणमा रोक
न्यूज ब्यूरो, जनकपुरधाम । तराई-मधेशमा मनाइने महान निष्ठाको व्रत छठ पर्वको अवसरमा जनकपुरको परिक्रमा क्षेत्रभित्र माछा, मासु, मदिरा विक्रीवितरण तथा सेवनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय धनुषाले विहिबार एक पत्र काट्दै हिन्दुहरुको पवित्र पर्व छठको अवसरमा कार्तिक १४ गतेदेखि नै ब्रतालु महिलाहरुबा
६ वर्ष अगाडि · प्रमुख समाचार











