प्रमुख समाचारजहाज दुर्घटनाः कसैको शव चिनिने अवस्थामा छैनन, शव सँकलन गर्दै उद्धार टोली !
थासाङ गाउँपालिका–२ सानोस्वाँरेमा स्थित मानापाथी हिमालको फेदीमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको विमानमा सवार धेरै यात्रुहरूको शव नचिनिने अवस्थामा भेटिएको छ । केही शव टुक्रा परेका छन् । प्रहरीले शव कलेक्सन गरिरहेको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार










