प्रमुख समाचारभगवान रामको घरवासको लागि जनकपुरबाट जाने भारको तयारी अन्तिम चरणमा
जनकपुरधाममा भार लैजाने तयारी भइरहेको जानकारी पाएपछि उताका मिथिलाबासीसमेत उत्साहित भएर भार लिएर जाने तयारी गरिरहेका छन् उत्तराधिकारी महन्त रामरोशनले भने– ‘रामललाको घर निर्माण भएपछि मिथिलाबासी हर्षसहित भावविभोर भएका छन् ।’ उनले मिथिलाबासीले त्रेतायुगपछि पहिलो पटक माता सीताको ससुराली भार लिएर जान लागेका छन् जो मिथिला र अवधलाई भावनात्मक रुपमा जोडेको बताए ।
२ वर्ष अगाडि · प्रमुख समाचार










