प्रमुख समाचारनेपाल रेलमा टिकट नै चेक गर्दैन TTE, बिना टिकट यात्राले घाटामा रेल्वे
रेलमा खचाखच भरिएको यात्रुलाई नियमित चेकजाँच कडाईको साथ गरिए रेलले न्यून घाटा बेहोर्नुपर्नेछ । नेपाल रेल्वेका कर्मचारीहरु राजनीतिक नियुक्ति पाएका छन् । विभिन्न दलका नेता कार्यकर्ताहरुले पाएको नियुक्तिले अपेक्षाकृत कार्य हुन नसक्दा रेल घाटामा गएको छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार











