प्रमुख समाचारसरकारी कर्मचारी तलब १५ प्रतिशतले वृद्धि
न्यूज ब्यूरो, काठमाडौं । सरकारले सरकारी कर्मचारीहरुको तलव १५ प्रतिशतले वृद्धि गरेको छ । आइतबार संसदमा आर्थिक वर्ष २०७९÷८० को बजेट पेश गर्दै अर्थमन्त्री जनार्दन शर्माले निजामति, सेना, प्रहरी, शिक्षक लगायत राष्ट्र सेवकहरुलाई उत्प्रेरित गरी सेवाभाव उच्च बनाउन आगामी साउन १ गतेबाट लागू हुनेगरी १५ प्रतिशत
४ वर्ष अगाडि · प्रमुख समाचार










