प्रमुख समाचार१९ दिन होटलमा बन्धक बनाएर बलात्कार : मुख्य अभियुक्त ताहिर राईनलाई जेल , वडाध्यक्ष १ लाख धरौटीमा छुटे
यही प्रकरणमा घटना २० लाख रुपैयाँमा मिलाउन दबाब दिएको आरोप लागेका धनौजी गाउँपालिका–५ का वडाध्यक्ष याकुब कवारी भने १ लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् । धनुषा जिल्ला अदालतले सोमबार उनलाई धरौटीमा छाड्ने आदेश दिएको हो । अदालतको आदेशअनुसार धरौटी बुझाएपछि उनी रिहा भएको प्रहरीले जनाएको छ ।
१ महिना अगाडि · प्रमुख समाचार










