प्रमुख समाचारजनकपुरको संकटमोचनमा उपद्रव मच्चाएका हिन्दु सम्राट सेनाले सार्वजनिक माफी मागेपछि छाडिए
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार, सो घटनामा पक्राउ परेका तीनै जनाले सार्वजनिक माफी मागेको तथा दुई वटा कम्यूटरको सिपियू दिएपछि मुद्दा रफादफा गरिएको हो । यद्यपी, उनीहरुलाई सशर्त छाडिएको जनाउँदै यस्ता क्रियाकलापमा पुनः देखिए कडा कारवाही समेत गरिने भएको छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार











