प्रमुख समाचारजनकपुरः घुससहित पक्राउ परेका वडाध्यक्ष र सचिव दोषी ठहर, तोकियो सजाय
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले गत जेठमा उनीहरूलाई घुससहित रंगेहात पक्राउ गरेको थियो । बिशेष अदालतले शुक्रबार दुवैलाई दोषी ठहर गरेको हो । ७० हजार घुसको मुद्दामा चार देखि ६ महिनासम्म कैद सजाय हुने कानूनी प्रावधान छ ।
२ वर्ष अगाडि · प्रमुख समाचार










