प्रमुख समाचारबसमा यात्रु चढाउने विषयमा भएको समान्य विवादले दुई गाउँबीच तनाव, पहिलेदेखि 'भैरव चौक'
वडा नं. ९ का वडाध्यक्ष मनिष राय अमातले सो स्थानमा चौक नामाकरणको लागि सिफारिसको अधिकार प्राप्त वडाध्यक्ष छन् । वडाध्यक्षले नाम सिफारिस गरेपछि कार्यपालिका पठाउनुपर्ने प्रावधान छ । त्यसको लागि स्थानीयहरुको राय विचार र सहमति आवश्यक रहेको प्रावधान छ । स्थानीयहरुले समेत भैरव चौकको लागि पहिलेदेखि नै तयार छन् । तर, त्यहाँ जातको हिसाबले यादवचोक लेखेपछि दुई समुदायबीच विवाद चर्केको हो ।
१ वर्ष अगाडि · प्रमुख समाचार










