प्रमुख समाचारपरीक्षार्थीहरुबाट मोटो रकम असुल गरी परीक्षाहलमा आफैँ चिट चोरी गराउँदै केन्द्राध्यक्ष चौधरी
परीक्षा नियन्त्रकहरु कक्षामै भए पनि कुनै रोकटोक गरेको देखिदैनन् । विद्यार्थीहरु उतरपुस्तिकामा फलेपबाट धमाधम लेखिरहेको देखिन्छन् । विद्यार्थीहरुले एक–अर्कासँग सहयोगी पुस्तिका पनि आदानप्रदान गरी उतर लेख्दै गरेका छन् ।
३ वर्ष अगाडि · प्रमुख समाचार










