प्रमुख समाचारआन्दोलन अगाडी सिरहा प्रशासनिक निकाय झुके, रिहा भएको खुशीमा फूलमाला र अबिर लगाएर स्वागत गरे
न्यूज ब्यूरो, सिरहा । स्थानीयको ५ घण्टा भन्दा बढी लामो समयको आन्दोलनले सिरहा प्रशासनिक निकायलाई आन्दोलनरत टोली सामु झुक्न बाध्य बनाएका छन्। पक्राऊ परेका पूर्व वडा अध्यक्ष रिहा भएको खुशीमा गाउँबासीले फूलमाला र अबिर लगाएर स्वागत गरेका छन्। पक्राउ परेका पूर्व वडा अध्यक्षलाई सिडियो भोजराज खतिवडाले आन्दो
३ वर्ष अगाडि · प्रमुख समाचार











