प्रमुख समाचारनागरिकतामा फँसेका मेयर सिँहको बयानः 'रुबिना मेरै छोरी हो, दुईटा बिहे गरेको छु'
सो नागरिकता ०७५ साल साउन १३ गते जिल्ला प्रशासन कार्यालय पर्साले नागरिकता जारी गरेको छ । मेयर सिंहले जिल्ला प्रशासन कार्यालय पर्साबाट रुविनाको नागरिकतासम्बन्धि प्रमाणसहितका कागजातहरुसमेत नष्ट गरेको आरोप छ ।
२ वर्ष अगाडि · प्रमुख समाचार











